२०८२ फाल्गुन २ | Feb 14, 2026

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १४
|
1.2k views

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेटवार्ता गरेकी छन् ।

बुधबार बिहान प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेकी हुन् । भेटवार्ता निर्वाचनमा केन्द्रित भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया