२०८२ चैत्र २१ | Apr 04, 2026

रुकुम पूर्वमा संयोजक दाहाल अगाडि

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २२
|
1.8k views

ललितपुर – मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँको एकमात्र निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक हजार ४१५ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ र नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ४१७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले राससलाई जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया