२०८२ चैत्र २२ | Apr 05, 2026

प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते १ बजे

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र २२
|
102 views

प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते सोमबार दिउँसो १ बजे बस्ने तय गरिएको छ । ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीका अनुसार उक्त बैठक नवनिर्वाचित सभामुखले सञ्चालन गर्ने छन् ।

आइतबारको बैठकबाट डोलप्रसाद अर्याल सभामुखमा चयन भएका हुन् ।

उनीलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाउने कार्यक्रम रहेको छ, र त्यसपछि सोमबारको बैठक अर्यालकै अध्यक्षतामा सञ्चालन हुनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया