प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल

बिजनेस पाटी बिजनेस पाटी
|
२०८२ चैत्र २४
|
102 views

ललितपुर - प्रतिनिधिसभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ सम्बन्धी सन्देश विधेयक टेबुल गर्नुभएको हो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २५ गते दिउँसो १ बजे बस्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो