सदनमा विपक्षीको विरोध, बैठक १५ मिनेटका लागि स्थगित

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ १८
|
153 views

ललितपुर - विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग राखेर विपक्षीहरूले संसद् बैठक अवरोध गरेका थिए ।

      विपक्षीको अवरोधपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube