|
|
२०८२ माघ २
969 views
ललितपुर । निर्वाचन आयोगले बिशेष महाधिबेशन बाट चुनिएको गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारीकता दिएपछि नेपाली कांग्रेस देउवा समूहले आयोगको निर्णयप्रति आपत्ति जनाएको छ ।
देउवा समूहका नेता पूर्णबहादुर खड्काले शुक्रबार बेलुका निर्वाचन आयोग अघि पत्रकारहरुसँग कुरा गर्दै उनले निर्णय स्थापित नजिरको विरुद्धमा भएको र उनले राजनीतिक र वैधानिक सबै लडाइँ लडने बताएका छन् । उनले निर्णयलाई सेटिङमा भएको भनी आरोप लगाए ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया