रास्वपा सभापति लामिछाने बिरामी

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २८
|
1.1k views

ललितपुर - ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हाल बिरामी परेका छन् । उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए अनुसार, उनलाई भाइरल ज्वरो छ । दौडधुप र प्रेसरको कारण होला । पुरानो खुट्टाको घाउले होइन, खुट्टाको घाउ निको हुँदैछ ।

लामिछाने अस्पताल भर्ना भएका छैनन् र अहिले काठमाडौंको बूढानीलकण्ठस्थित आफ्नै निवासमा आराम गरिरहेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube