२०८२ चैत्र २२ | Apr 05, 2026

अहिलेसम्म मन्त्रिपरिषद्को कुनै टुंगो छैन : सभापति लामिछाने

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ४
|
459 views

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी दिएका छन् ।

पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य दिँदै लामिछानेले भने अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन । हामीले तपाईंहरू सबैलाई चिनेका छौं । बलियो मन्त्रिपरिषद् बनाउँछौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया