|
|
२०८२ माघ ६
3.4k views
ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले उक्त आदेश दिएको हो । सभापति लामिछाने अदालतमा हाजिर भएपछि चितवन–२ बाट मनोनयन दर्ता गराउने तयारीमा रहेका थिए ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया