|
|
२०८२ फाल्गुन २२
1.3k views
चितवन–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अग्रता कायमै देखिएको छ ।
७ हजार ७ सय १२ मत गणना हुँदा लामिछानेले ३ हजार २ सय ६५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार ५ सय १९ मत पाएका छन् ।
नेपाली कांग्रेसकी मीना खरेलले १ हजार ९४ मत ल्याएकी छन् भने नेकपाका प्रताप गुरुङले १ हजार २ सय ६० मत प्राप्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया