राप्रपा अध्यक्ष लिङ्देन झापा–३ मा उम्मेदवार

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ६
|
1.2k views

ललितपुर - ललितपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा–३ बाट प्रतिनिधिसभा निर्वाचनमा मनोनयन दर्ता गर्नुभएको छ। राप्रपा झापाले झापा–१ मा हेमराज कार्की,–२ मा भद्रप्रसाद नेपाल,–४ मा भक्ति सिटौला र–५ मा लक्ष्मी सङ्ग्रौलालाई उम्मेदवार बनाएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube