भक्तपुर–२ मा रास्वपाका राजीव खत्रीको अग्रता

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २२
|
1k views

ललितपुर - ललितपुर – भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजीव खत्रीले अग्रता लिएका छन् ।

बिहान ८ः२० बजेसम्म मध्यपुर–१ मा भएको मतगणनामा खत्रीले ३ हजार ६० मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका महेश बस्नेतले १ हजार ५ सय ७३ मत पाएका छन् ।

नेपाली कांग्रेसका कविर राणाले ४ सय ८४ मत प्राप्त गरेका छन् ।

यसैगरी उज्यालो नेपाल पार्टीका जितराम लामाले ५५ मतराप्रपाका विक्रम थापाले ७३ मत, र नेकपाका रामप्रसाद सापकोटाले ६८ मत प्राप्त गरेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube