काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २२
|
969 views

ललितपुर - ललितपुर – काठमाडौं क्षेत्र नम्बर  मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् ।

पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्।

 पात्रो/राशिफल  रेडियो YouTube