|
|
२०८२ फाल्गुन २२
1.6k views
ललितपुर - ललितपुर – काठमाडौँ–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार राजु पाण्डेले २ हजार ९६० मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । निर्वाचन अधिकृत चमिला भट्टराईले यो जानकारी दिएकी हुन् ।
यसैगरी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले २ हजार ७०६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रमेश अर्यालले १ हजार ११ मत प्राप्त गरेका छन् ।

बिजनेस पाटी