२०८२ फाल्गुन ६ | Feb 18, 2026

रमेश लेखकको टिकट खोसियो

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ६
|
9.2k views

ललितपुर — जेन–जी आन्दोलन दमन गरेको आरोप लागेका पूर्वगृहमन्त्री रमेश लेखक यसपटक चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । नेपाली कांग्रेसले चुनाव लड्दै आएको कञ्चनपुर– ३ बाट पूर्व जिल्ला सभापति हरि बोहरालाई उम्मेदवार बनाएको छ । २०७९ को निर्वाचनमा लेखक ३० हजार भन्दा बढी मत सहित विजयी भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया