काठमाडौं–१ की उम्मेदवार रञ्जु दर्शनालाई पुत्र लाभ

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १२
|
1.2k views

ललितपुर - ललितपुर – राष्ट्रिय स्वतन्त्र पार्टी की नेतृ तथा काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी रञ्जु दर्शना आमा बनेकी छन् । उनले राजधानीको सिभिल अस्पताल मा मंगलबार बिहान छोरा जन्माएकी हुन् ।

अहिले आमा र छोरा दुवैको स्वास्थ्य सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ । गर्भावस्थामै उनी केही दिनअघिसम्म चुनावी घरदैलोमै सक्रिय थिइन् ।

 पात्रो/राशिफल  रेडियो YouTube