आजको राशिफल : २०८२ चैत ११ गते बुधबार

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ११
|
2k views

ललितपुर - मेष
अनावश्यक काममा धन खर्च हुने छ । आफन्तबाट साथ सहयोग मिल्ला । बोलीको प्रभाव बढ्नेछ ।

वृष
मनमा नयाँ काम गर्ने सोच आउने छ । शरिरमा फुर्ति आउने छ ।

    मिथुन
    स्वास्थ्यमा समस्या आउला । तपाईको बोलीको कारण समस्या आउँछ । व्यर्थमा धन खर्च हुने छ ।

    कर्कट
    रोकिएका काम हुने छ । सन्तान पार्टनर साथिभाई बाट सहयोग मिल्ने छ । धन प्राप्त होला ।

    सिंह
    सामाजिक काममा ध्यान जानेछ । व्यवसाय बढ्ला । तपाईको दिन शुभ रहने छ ।

    कन्या
    मान सम्मान मिल्ने छ । धर्म कर्ममा मन जाने छ । पढाईमा रुचि बढ्ने छ ।

      तुला
      मनमा चिन्ता डर बढ्ने छ । आर्थिक संकट हुने छ । स्वास्थ्यमा समस्या होला ।

      वृश्चिक
      पार्टनरबाट सुख मिल्ने छ । छोटो यात्रा हुने छ । रोकिएका काम पुरा हुने छन् । व्यापार क्षेत्रबाट विशेष फाइदा रहने छ ।

      धनु
      विभिन्न समस्याहरु आइलाग्ने छन् । दुख गरे अनुसारको फल मिल्दैन । मनमा भय रहने छ ।

      मकर
      आँटेको काम रोकिन सक्छ । सन्तानबाट सुख मिल्ने छ । पढाईमा विशेष रुचि रहने छ ।

      कुम्भ
      मानसिक शान्ति मिल्ने छ । आमा आफन्तबाट साथ सहयोग मिल्नेछ । आजको दिन सुखद् रहने छ ।

      मीन
      छोटो यात्रा होला । रोकिएको ठाउँबाट पैसा आउन सक्छ । पराक्रम बढ्ने छ ।

       पात्रो/राशिफल  रेडियो YouTube