आजकाे राशिफल : २०८३ वैशाख १ गते मंगलबार

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १
|
1.4k views

ललितपुर -

मेष

    मेष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । बाधाहरु हटनेछन् । सबैतिरबाट सहयोग मिल्नेछ । रोकिएका कामहरु बन्नेछन् । पढाइमा मन लाग्नेछ । व्यवसायबाट लाभ मिल्नेछ । नयाँ कामको सुरुवात हुनेछ ।

    वृष

    वृष राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरु बन्नेछन् । रोकिएका धन हातपर्नेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।

    मिथुन

    मिथुन राशि हुनेहरुको आजको दिन खराब रहनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । काममा ढिलाइ हुनेछ । व्यापारमा सफलता हात लाग्नेछन् । काम गर्ने जोश जाँगर मरेर जानेछ । अनावश्यक झन्झन्ट आइलाग्नेछ ।

    कर्कट

    कर्कट राशि हुनेहरुको आजको दिन नराम्रो रहेकोछ । समयमा काम बन्नेछैन । पुरानै समस्याहरु आइलाग्नेछन् । स्वास्थ्यमा समस्या आउनेछ । यात्रा गर्दा विचार पुर्याउनुहोला । कामहरु रोकिनेछन् ।

    सिंह

    सिंह राशि हुनेहरुको आजको दिन राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । रोकिएका कामहरु बन्नेछन् । रोकिएका धन हातपर्नेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।

    कन्या

      कन्या राशिहुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । नयाँ कामको सुरुवमत हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । साथिभाइसँग यात्रा हुनेछ । जोश जाँगर बढ्नेछ ।

      तुला

      तुला राशिहुनेहरुको आजको दिन नराम्रो रहेको छ । बोलिकाका कारण समस्याहरु आइलाग्नेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । मनमा अनावश्यक शंका भइरहनेछ । व्यपार व्यवसाय सोचे अनुसार हुनेछैन ।

      वृश्चिक

      वृश्चिक राशिहुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । नयाँ कामको सुरुवमत हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । साथिभाइसँग यात्रा हुनेछ । जोश जाँगर बढ्नेछ ।

      धनु

      धनु राशि हुनेहरुको आजको दिन शुभ रहेको छ । पढाइमा मन लाग्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । नयाँ कामको सुरुवात हुनेछ । गरेको लगानीकाट राम्रो प्रतिफल प्राप्त हुनेछ । कामहरु बन्नेछन् ।

      मकर

      मकर राशि हुनेहरुको आजको दिन सामान्य रहेको छ । पढाइमा मन लाग्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । नयाँ कामको सुरुवात हुनेछ । गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । कामहरु बन्नेछन् । अनावश्यक काममा खर्च हुने छ ।

      कुम्भ

      कुम्भ राशिहुनेहरुको आजको दिन राम्रो रहेको छ । सबै पक्षहरु सबल रहनेछन् । मिष्ठान्न भोजन गर्न पाइने छ । स्वास्थ्यका पुराना समस्याहरु हराउँदै जानेछ । कृषिमा सफलता मिल्नेछ । कामहरु सजिलै बन्नेछन् ।

      मीन

      मीन राशि हुनेहरुको लागि आजको दिन अशुभ रहेकोछ । कामहरु बन्नेछैनन् । मनमा आलस्यता पैदा हुनेछ । स्वास्थ्यमा समस्या देखिनेछ । व्यापार व्यवसायमा समस्याहरु आइलाग्नेछन् । यात्रा गर्दा विचार पुर्याउनु होला ।

       पात्रो/राशिफल  रेडियो YouTube