आजको राशिफल : २०८३ वैशाख १० गते विहीबार

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १०
|
1.4k views

ललितपुर -

मेष
मेष राशि भएकाहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका कामहरु बन्नेछन् । दाजुभाईहरुबाट सहयोग मिल्ने छ । रोकिएको काम बन्ने छ ।

    वृष
    वृष राशिहरुको लागि आजको दिन अशुभ रहेको छ । स्वास्थ्यमा असर पर्ने छ । आजको दिन विभिन्न अप्ठ्याराहरु पाइपर्नेछन् । बोलीले आफन्तमा नराम्रो पर्ने भएकोले आफतसँग बोल्दा विचार पुर्याउनु होला ।

    मिथुन
    मिथुन राशिहुनेहरुको आजको दिन शुभ रहेको छ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कृषि उपजबाट राम्रा् हुनेछ । मिष्ठान्न भोजन हुनेछ । समस्याहरु टरेर जानेछन् ।

    कर्कट
    कर्कट राशिहुनेहरुको आजको दिन अशुभ रहेको छ । स्वास्थ्यमा गढबढी हुने छ । शरीरमा आलस्य पैदा हुने छ । कामहरु रोकिनेछ । अनावश्यक काममा धन खर्च हुने छ ।

    सिंह
    सिंह राशिहुनेहरुको आजको दिन राम्रो रहेको छ । रोकिएका धनसम्पती प्राप्त हुनेछन् । धर्मकर्ममा मन जानेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

      कन्या
      कन्या राशिहुने लागि आजको दिन शुभ राम्रो रहेको छ । नयाँ अवसरहरु प्राप्त हुनेछन् त्यसलाई चिनेर अघि बढ्न सके राम्रो हुनेछ । व्यापारमा सफलता मिल्नेछ । कृषिकार्यको लागि आजको दिन राम्रो रहेको छ ।

      तुला
      तुला राशिहुनेहरुको लागि आजको दिन राम्रो छैन । भाग्यले साथ नदिँदा कामहरु अघि बढ्ने छैनन् । मानसम्मानमा चोट पर्नेछ । काममा समस्याहरु आइपर्नेछन् ।

      वृश्चिक
      वृश्चिक राशिहहुनेहरुको लागि आजको दिन खराब रहेको छ । मनमा चिन्ता बढ्ने छ । आफन्तबाट टाढिनुपर्ने अवस्था आउन सक्दछ । यात्रा र केही काम गर्दा विचार पुर्याउनु होला ।

      धनु
      धनु राशिको लागि आजको दिन राम्रो छ । साझेदारी व्यवसायका कारण काम सफल हुने छ । शत्रुमाथि विजय प्राप्त हुने छ । आफन्तका कारण कामहरु बन्नेछन् ।

      मकर
      मकर राशिको लागि आजको दिन राम्रो रहेको छ । नयाँ काम आइपर्नेछन् । धनसम्पति प्राप्त हुने छ । व्यवसायमा प्रगति हुने छ ।

      कुम्भ
      कुम्भ राशिका लागि आज पढाईमा ध्यान नजाँदा नयाँ सिक्ने अवसर गुम्ने छन् । बन्न लागेको काम रोकिनेछन् । शरिरमा आलस्यता पैदा हुनेछ ।

      मीन
      आजको दिन आमाको स्वास्थयमा समस्या आइपर्नेछ । तपाईको चरित्रमा औंला उठाउने छन् । यात्रामा समस्या आइपर्नेछन् ।

       पात्रो/राशिफल  रेडियो YouTube