साङ्गठनिक व्यवस्थापनका विषयमा छलफल गर्दै रास्वपा

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण १३
|
510 views

ललितपुर - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ ।

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीस्थित घन्टी घरमा आज बैठक बसिरहेको छ । बैठकमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालनलगायत विषयमा छलफल हुने जनाइएको छ ।

      पार्टी महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा अन्य समसामयिक विषयमा छलफल भइरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube