राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन २१
|
51 views

ललितपुर - राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोगका अध्यक्ष देवराज विश्वकर्माले सो प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube