|
|
२०८२ माघ २९
1.2k views
ललितपुर - ललितपुर – राष्ट्रियसभाको चालू अधिवेशन आज सकिएको छ ।
मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले फागुन १ गते मध्यरातदेखि लागू हुने गरी अधिवेशनको समाप्ति घोषणा गरेका छन् । शीतल निवासले यसबारे जानकारी दिएको छ ।

बिजनेस पाटी