राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी लीला भण्डारी चय

बिजनेस पाटी बिजनेस पाटी
|
२०८२ चैत्र २२
|
306 views

ललितपुर - राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभा सदस्य लीला भण्डारीलाई चयन गर्ने निर्णय भएको छ ।

सभामा प्रतिनिधित्व गरेका दलहरूबीचको सहमतिमा दलगत रुपमा एमालेलाई उपाध्यक्ष दिने सहमति भएको सो दलका सांसद रामकुमारी झाँक्रीले राससलाई बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो