|
|
२०८२ माघ ६
1.4k views
ललितपुर ( भरतपुर महानगरपालिकामा दुईपटक प्रमुख भइसकेकी रेनु दाहालले आज चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेपछि उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा दिएकि छिन । उनले आज मध्यान्ह १२ बजे मनोनयन दर्ता गर्ने कार्यक्रम पनि तय गरेकी छन् ।
राजीनामा अघि कार्यपालिका बैठकमा मेयर दाहालले महानगरका जनप्रतिनिधि र कर्मचारीलाई धन्यवाद पनि दिएकी थिइन् । दाहालले भरतपुर महानगरपालिकामा दुई पटक प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेकी छिन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया