कञ्चनपुर–२ मा रास्वपाको अग्रता

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २२
|
918 views

ललितपुर - ललितपुर –कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार बोहराले दुई हजार ४२७ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका नारायणप्रकाश साउदले ९३६ र नेकपा (एमाले) का वचनबहादुर सिंहले ६२५ मत प्राप्त गर्नुभएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube