रास्वपाको सचिवालय बैठक सुरु, तीन मुख्य एजेन्डामा छलफल

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २०
|
51 views

ललितपुर - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय चःमतीमा सुरु भएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा तीन प्रमुख एजेन्डामाथि छलफल भइरहेको छ । जसमा स्थानीय तहका उम्मेदवार छनोटको रूपरेखा, महाधिवेशन कार्यविधि, र संसदीय दलको विधान सम्बन्धी विषयहरू रहेका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube