राष्ट्रियसभाको बैठक भोलि ११:१५ बजे सम्मका लागि स्थगित

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ३०
|
153 views

ललितपुर - राष्ट्रियसभाको बैठक भोलि (बिहीबार) बिहान ११:१५ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिपक्षी दलको अवरोधका कारण बैठक सञ्चालन हुन नसकेपछि कार्यसूची अघि बढ्न नसकेको हो ।

       पात्रो/राशिफल  रेडियो YouTube