प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक सुरु

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २४
|
51 views

ललितपुर - संवैधानिक परिषद् को बैठक सुरु भएको छ ।

प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने एजेन्डासहित परिषद्को बैठक बसेको हो ।

      बैठकमा संवैधानिक निकायका पदाधिकारीहरू सहभागी रहेका छन् । नयाँ प्रधानन्यायाधीश सिफारिस प्रक्रियालाई लिएर पछिल्लो समय राजनीतिक तथा संवैधानिक वृत्तमा चासो बढिरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube