प्रतिनिधिसभाको बैठक सुरु

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण २६
|
204 views

ललितपुर - प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा केही ढिलो गरी अहिले सुरु भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ, विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube