प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र १७
|
255 views

ललितपुर - प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन सुरु गर्नुभएको छ ।

यही भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी, त्यसबाट भएको जनधनको क्षति तथा भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापनका विषयमा प्रधानमन्त्री शाहले संसद्मा जानकारी गराउनुहुने छ ।

       पात्रो/राशिफल  रेडियो YouTube