२०८२ फाल्गुन ३ | Feb 15, 2026

सन्तोष परियारले दुई बर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरे

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ११
|
3.9k views


ललितपुर । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषदका सदस्य सन्तोष परियार वैवाहिक बन्धनमा बाँधिएका छन् ।

सन्तोषले आइतबार कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका १७ की शर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन् ।
परियारले शर्मिलासँगको दुई बर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया