|
|
२०८२ फाल्गुन ११
816 views
ललितपुर – डा शेखर कोइरालाले नेपाली कांग्रेसले जिते मात्र धर्म, संस्कृति र आस्था जोगिने बताउनुभएको छ ।
उहाँले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र परम्पराको सम्मान मात्र राष्ट्र र लोकतन्त्र बलियो बनाउने उल्लेख गर्नुभयो । धर्म र संस्कृतिमाथिको प्रहार रोक्न नसके राष्ट्रियता धरासयी हुने उहाँको चेतावनी थियो ।
कोइरालाले बुढीगङ्गा गाउँपालिकाको घरदैलो एवं चुनावी कार्यक्रममा सम्बोधन गर्दै सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र परम्पराको महत्व रहेको पनि व्यक्त गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया