२१ अंकले घट्यो सेयर बजार, ५ अर्ब ३८ करोडकाे कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ३१
|
153 views

ललितपुर - आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २१.१९ अंकले घटेर २,६१२ को विन्दुमा कायम भएको छ ।

आज ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२५ कम्पनीको मूल्य घटेको छ ।

      आज ५ अर्ब ३८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ३७ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

      आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.३७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एनएमबि हाइब्रिट फन्ड २ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ७.७३ प्रतिशतका दरले गुमाएका हुन् ।

       पात्रो/राशिफल  रेडियो YouTube