२०८२ चैत्र १५ | Mar 29, 2026

सेयर बजार २४ अंकले घट्यो, १५ अर्बको कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ११
|
663 views

बुधबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से २४ अंकले घटेर परिसुचक २९३५मा पुगेको छ । यसदिन १५ अर्बको कारोबार भयो ।

कारोबारमा आएका ४५ कम्पनीको मूल्य बढेको छ भने २१३ कम्पनीको घटेको छ । यस्तै ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा यसदिन ङादी ग्रुप, अपि पावर, शिभम् सिमेन्ट, सुपर मादी हाइड्रो, र एसवाई प्यानल अगाडि रहे ।

आज रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रो, सोलु हाइड्रो,भुजुङ हाइड्रो, होटल फरेस्ट इन र पञ्चकन्या माइ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया