२०८२ चैत्र २१ | Apr 04, 2026

जिल्ला अदालत सिरहा अगाडि बम विस्फोट

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २७
|
1.2k views

ललितपुर – सिरहा जिल्ला अदालतअगाडि बम विस्फोट भएको छ । अदालतअगाडि रहेको मधेश ल फर्ममा कुकर बम विस्फोट भएको प्रत्यक्षदर्शी पत्रकार अर्जुन थपलियाले बताएका छन् ।

विस्फोटका कारण ल फर्मको सिसा फुट्नुका साथै भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको जनाइएको छ ।घटनापछि त्यहाँ प्रहरी परिचालन गरिएको छ। घटनाबारे थप विस्तृत विवरण आउन बाँकी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया