चितवन ३ मा रास्वपाकी सोविता गौतमको अग्रता

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २२
|
1.2k views

ललितपुर - ललितपुर – चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् ।

नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । नेकपा एमालेका शंकर थपलियाले १ हजार ५९ मत पाएका छन् । नेपाली कांग्रेसका टेक प्रसाद गुरुङले ६ सय ६८ मत ल्याएका छन् । मतगणना जारी छ ।

 पात्रो/राशिफल  रेडियो YouTube