|
|
२०८२ माघ २५
867 views

ललितपुर - टि–२० विश्वकप अन्तर्गत ईंग्ल्यान्डविरुद्धको खेलमा नेपालले तेस्रो सफलता प्राप्त गरेको छ।
नेपालका स्टार बलर सन्दीप लामिछानेले ईंग्ल्यान्डका ब्याट्सम्यान टम बान्टनलाई आउट गर्दै आफ्नो ओभरको पहिलो बलमै विकेट लिएका हुन्।
हालको खेल स्थिती अनुसार, ईंग्ल्यान्डले ६.३ ओभरमा ३ विकेट गुमाएर ५९ रन बनाइसकेको छ।

बिजनेस पाटी