|
|
२०८२ माघ २५
765 views
ललितपुर - ललितपुर – टि–२० विश्वकपमा नेपालले इंग्ल्यान्डविरुद्ध चौथो सफलता हासिल गरेको छ ।
नेपालका दीपेन्द्र सिंह ऐरीले इंग्ल्यान्डका जेकोब बेथेललाई आउट पार्दै यो सफलता दिलाएका हुन्। दीपेन्द्र ५५ रन जोडेर आउट भएका थिए ।
ताजा स्थिती अनुसार इंग्ल्यान्डले १३.४ ओभरमा ४ विकेट गुमाएर १२८ रन बनाएको छ ।

बिजनेस पाटी