|
|
२०८२ फाल्गुन १
561 views
ललितपुर – टी–२० विश्वकप समूह चरणको खेलमा जिम्बाब्वेले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको छ ।
१७० रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.३ ओभरमा १४६ रनमा अलआउट भयो ।
अष्ट्रेलियाका लागि म्याट रेन्शले ६५ रन बनाएका थिए, तर अन्य ब्याट्सम्यान फ्लप भए। ग्लेन म्याक्सवेलले ३२ बलमा ३१ रन जोड्दा, ट्रेभिस हेडले १५ रन मात्र बनाएका थिए । अन्य सबै ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन् ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया