२०८२ चैत्र २१ | Apr 04, 2026

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ८
|
816 views

ललितपुर – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) रु ४०, आलु रातो रु २६, आलु रातो (भारतीय) रु २५प्याज सुकेको (भारतीय) रु ३८ कायम गरिएको छ ।

त्यसैगरी गाजर (लोकल) रु ६०, बन्दा (लोकल) रु ५०, काउली स्थानीय रु ३५, सेतो मूला (लोकल) रु १५, भन्टा रु ५५, मटरकोसा रु ५५, घिउ सिमी (लोकल) रु १३०, तिते करेला रु १८०, लौका रु १००, भिन्डी रु १२०स्कुस रु ६० तोकिएको छ ।

हरियो सागसब्जीतर्फ रायोसाग रु २५, पालुङ्गो रु ३५, मेथी रु ४०, हरियो प्याज रु ४०, च्याउ (कन्य) रु १४०, च्याउ (डल्ले) रु ५००, राजा च्याउ रु ३००सिताके च्याउ रु १,००० निर्धारण गरिएको छ ।

फलफूलतर्फ स्याउ (फुजी) रु ३००, केरा (दर्जन) रु १९०, कागती रु २४०, अनार रु ३३०, अङ्गुर (कालो) रु ४००, सुन्तला (भारतीय) रु १७०, तरबुजा रु ९०, काँक्रो (लोकल) रु १६०, स्ट्रबेरी रु ५००, किबी रु २६०एभोकाडो रु ३५० कायम गरिएको छ ।

मसलातर्फ अदुवा रु १२०, सुकेको खुर्सानी रु ४३०, खुर्सानी हरियो रु १८०, खुर्सानी (अकबरे) रु ९००, लसुन सुकेको (चाइनिज) रु २६०, लसुन सुकेको (नेपाली) रु २०० तोकिएको छ ।

त्यस्तै ताजा माछा (रहु) रु ३४०, ताजा माछा (बचुवा) रु २८०, ताजा माछा (छडी) रु २५०माछा सुकेको रु १,००० कायम गरिएको समितिले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया