न्याय परिषद् सचिव थपलिया उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख १५
|
102 views

ललितपुर - न्याय परिषद्का सचिव जितेन्द्रबाबु थपलियालाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ ।

परिषद्को आज बसेको बैठकले सचिव थपलियालाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा नियुक्तिका लागि सिफारिस गरेको परिषद्का प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube