|
|
२०८३ आश्विन २१
51 views

ललितपुर - राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारु आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले सो प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



बिजनेस पाटी











