|
|
२०८२ फाल्गुन ४
51 views
ललितपुर – प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान पनि पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले जानकारी दिनुभयो ।
तुवाँलोका कारण दृश्यता (‘भिजिबिलिटी’) कम भएकाले हवाई सेवा बन्द भएको थियो । यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीहरूले सेवा सञ्चालन गरिरहेका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया