२०८२ आश्विन १६ | Oct 02, 2025

अन्ततः प्रधानमन्त्री ओलीले दिए राजीनामा

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
1.5k views

ललितपुर । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (भदौ २३) गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया