२०८२ फाल्गुन ६ | Feb 18, 2026

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कति छ आजको मूल्य ?

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ८
|
8.4k views

ललितपुर । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार बुधबार अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज अमेरिकी डलर हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य १४२ रुपैयाँ ३२ पैसा (बिक्रीदर) पुगेर नयाँ रेकर्ड बनाएको हो।

यस अघि गत भदौ २७ गते डलरको बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो। तर असोज ८ गते उक्त रेकर्डलाई तोडेर डलरको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको हो।

आज डलरको खरिददर भने १४१ रुपैयाँ ७२ पैसा रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया