२०८२ फाल्गुन ६ | Feb 18, 2026

एकैदिन ७ हजारभन्दा बढीले बढ्यो सुन, आजको मूल्य कति ?

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ३१
|
14.6k views

ललितपुर । आज नेपाली बजारमा सुनको मूल्य ७ हजार १०० रुपैयाँले बढेको छ । जसअनुसार आज सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार सुनको मूल्य २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया