२०८२ आश्विन १६ | Oct 02, 2025

एमाले अध्यक्ष ओली सैनिक ब्यारेकबाट फर्किए

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २
|
1.8k views

ललितपुर । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् ।

जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो ।


बालकोटस्थित ओलीको घर पदर्शनकारीले जलाएकाका कारण ओली भाडाको घर भक्तपुरको गुण्डु सरेका छन् ।

नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासल प्रांगणमा शुक्रबार कार्यक्रम गर्दै छ । बिहान ८ बजेका लागि कार्यक्रम तय भएको छ । उक्त कार्यक्रममा ओली उपस्थित सक्ने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया