|
|
२०८२ पुष ३
1.1k views
ललितपुर । नेकपा एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । आज सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई फराकिलो मतले पराजित गर्दै पोखरले विजयी भएका हुन् ।
पोखरेल १ हजार २२८ मत प्राप्त गरेर महासचिवमा बिजयी भएका हुन् ।
प्रत्याशी सुरेन्द्र पाण्डेले भने ९९९ मत प्राप्त गरेका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया