२०८२ भाद्र ७ | Aug 23, 2025

ओली–देउवाबीचको सहमति, विश्व पौडेल गर्भनर बन्ने पक्कापक्की

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ६

ललितपुर। प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवा बीचको सहमित पश्चात् नेपाल राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट विश्व पौडेल बन्ने भएका छन् । दुई दलका शीर्ष नेताहरुबीचको सहमित पश्चात् मंगलदबार भएको छलफलका क्रममा विश्व पौडेललाई नै गभर्नर बनाउने गरी सहमति जुटेको स्रोतको दाबी छ ।

सोहीअनुसार आजै सिफारिस समितिको बैठक बोलाइएको छ भने त्यसको लगत्तै साँझ पाँच बजे मन्त्रिपरिषद्को बैठक समेत आह्वान गरिएको छ । साँझको मन्त्रिपरिषद्को बैठकबाट गर्भनर निर्णय हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया