|
|
२०८२ कार्तिक १२
3.4k views
ललितपुर । नेपाल औषधि आयातकर्ता सङ्घले नेपालमा आयात गरिने औषधिहरूमा औषधि व्यवस्था विभागले जथाभाबी औषधिहरूमा मूल्यवृद्धि गरिरहेको भन्ने खबरहरूप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सङ्घका तर्फबाट अध्यक्ष पवन कुमार आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा औषधिको अधिकतम खुद्रा मूल्य एमआरपी भन्दा अधिक नहुने गरी बिक्री वितरण गर्नुपर्ने सूचना बमोजिम नै औषधि बिक्री–वितरण गर्ने गरिएका उल्लेख छ ।
विज्ञप्तिको पूर्ण पाठ





















फेसबुकबाट तपाईको प्रतिक्रिया